GBIME
IME Life

नेपालमा अझै ४६% जनता बैंकिङ पहुँचबाट टाढा, अन्य छिमेकी मुलुकको अवस्था कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको कुल जनसंख्याको अझै ४६ प्रतिशत जनता बैंकिङ कारोबारबाट टाढा रहेको पाइएको छ।

नेपाल राष्ट्र बैंकको संलग्नता हालै तयार गरिएको ‘पेमेन्ट इनोभेसन्स एन्ड रिस्क्स इन साउथ एसिया’ प्रतिवेदनले सन् २०२१ सम्म यस्तो अवस्था देखाएको हो। प्रतिवेदनअनुसार नेपालको कुल जनसंख्याको ४६ प्रतिशत बैंकिङ पहुँचबाट टाढा छन्। यसको मतलब ५४ प्रतिशत जनताले मात्रै बैंकिङ सेवासुविधा लिइरहेका छन्।

SKYWELL
Crest

त्यसो त दक्षिण एसियाको कुल जनसंख्याको करिब ६८ प्रतिशतले मात्रै बैंकिङ सुविधा पाएका छन्। अर्थात दक्षिण एसियाका ३२ प्रतिशतभन्दा बढी जनसंख्या बैंकिङ पहुँचबाट टाढा रहेका छन्।

छिमेकी मुलुक भारतका साढे २२ प्रतिशत जनताले अझै बैंकिङ सुविधा नपाएका छैनन् भने बंगलादेशमा यो संख्या ४७.२ प्रतिशत रहेको छ।

उता श्रीलंकामा १०.७ प्रतिशत जनता मात्रै बैंकिङ पहुँचबाट टाढा छन्। त्यहाँका ८९.३ प्रतिशत जनताले बैंकिङ सुविधा प्राप्त गरिरहेका छन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS