IME Life New

अमेरिकाको भर्जिनियामा अब गाडी बीमा अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको भर्जिनियामा अब गाडी बीमा अनिवार्य गरिएको छ। आउँदो जुलाई १ बाट गाडी बीमा अनिवार्य रुपमा लिनुपर्ने नीति लागू गर्न लागिएको हो।

यसअघि भर्जिनियामा अनिवार्य रुपमा गाडी बीमा पोलिसी लिनुपर्ने बाध्यता थिएन। अब भने अनिवार्य गरिएको छ। योसँग अब चालकहरुले गाडी बीमाका लागि अनिवार्य रुपमा पोलिसी लिनुपर्ने भएको छ।

Esewa
Crest

कानुन निर्मातामध्येका एक वेन्डेल वाकरले चाकलकै सुरक्षाका लागि यो नीति लिइएको बताए। ‘यदि कुनै दुर्घटना भयो भने चालकहरुले क्षतिको क्षतिपूर्ति पाऊन् भन्ने उद्देश्यले यो अनिवार्य गरिएको हो’, उनले भने, ‘सवारीसाधन चलाउनु एक विशेषाधिकार हो र त्यहाँ एउटा जिम्मेवारी पनि छ। यही कारणले गर्दा यो बीमा कभरेज लागू गर्न लागिउको हो।’

वाकरका अनुसार सदन र सिनेट दुवैमा ठूलो बहुमतले गाडी बीमा अनिवार्यको नीति पारित भएको छ। उनले समयमै गाडी बीमा गर्न पनि सुझाव दिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS