IME Life New

लोभलाग्दा छिमेकी शेयर बजार, ७० हजार माथि परिसूचक पुग्ने नै दुई छिमेकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी देशका शेयर बजार परिसूचकहरु लोभलाग्दो देखिएका छन्। दुई छिमेकी देश भारत र पाकिस्तानको शेयर बजार परिसूचक ७० हजार माथि पुगेको छ।

भारतको सबैभन्दा पुरानो शेयर बजार बम्बई स्टक एक्सेन्जको सूचक सेन्सेक्स ७४ हजार २४४.९० रहेको छ। त्यस्तै पाकिस्तानको शेयर बजार सूचक कराची १०० पनि ७० हजार ३५२.१९ को विन्दुमा बन्द भएको छ।

Esewa
Crest

त्यस्तै भारतको अर्को बजार नेसनल स्टक एकसेन्जको सूचक निफ्टी २२ हजार ५१९.४० विन्दुमा रहेको छ।

उता श्रीलंकाको बजार परिसूचक एएसपीआई १२ हजार विन्दु माथि हुँदा बंगलादेशको DSEX INDEX ५ हजार ८६४.०९ विन्दुमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS