IME Life New

भारतीय शेयर बजारले रच्यो इतिहास, अल टाइम हाईमा सेन्सेक्स र निफ्टी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजारले नयाँ कीर्तिमान कायम गरेको छ। आज सेन्सेक्स र निफ्टी दुवैले अल टाइम हाई चुमेका छन्।

सेन्सेक्स आज बढेर ७४७४१ को विन्दुमा बन्द भएको छ। जुन हालसम्मकै उच्च विन्दु हो। आज कारोबार क्रममा सेन्सेक्स ७४८६९ सम्म पुगेको छ। पछि घटेर उक्त विन्दुमा बन्द भएको छ।

Esewa
Crest

यसअघि अप्रिल ४ मा सेन्सेक्स ७४५०१ को विन्दुसम्म पुगेको छ। थियो। जुन अहिलेसम्मकै उच्च विन्दु थियो।

उता निफ्टी आज बढेर २२६९७ को विन्दुमा बन्द भएको छ। यो हालसम्मकै उच्च हो। यसअघि निफ्टी अप्रिल ४ मा २२६१९ सम्म पुगेको थियो।

आज सेन्सेक्सका ३० शेयरमध्ये २१ वटाको भाउ बढेको छ। ९ वटाको शेयरभाउ घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS