IME Life
Beema Board

आन्तरिक ऋणको बोलकबोल डीओएमएस र ओबीएसएस दुवैमा पेस गर्नुपर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अब आन्तरिक ऋणको बोलकबोल डीओएमएस र ओबीएसएस दुवै प्रणालीमा पेस गर्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै ती दुवै प्रणालीमा ट्रेजरी बिल र विकास ऋणपत्रको बोलकबोल पेस गर्न सहभागी हुनेहरुलाई जानकारी गराएको हो। ती दुवै प्रणालीमा बोलको विवरणमा एकरुपता नभएमा बोल रद्द हुने केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

Prabhu
Crest

यसैगरी चैत १९ गतेदेखि ट्रेजरी बिल र विकास ऋणपत्रको बोलकबोल तथा निष्कासन राष्ट्र बैंकको त्रिपुरेश्वरस्थित सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुने सूचनामा उल्लेख छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS