IME Life New

आन्तरिक ऋणको बोलकबोल डीओएमएस र ओबीएसएस दुवैमा पेस गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब आन्तरिक ऋणको बोलकबोल डीओएमएस र ओबीएसएस दुवै प्रणालीमा पेस गर्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै ती दुवै प्रणालीमा ट्रेजरी बिल र विकास ऋणपत्रको बोलकबोल पेस गर्न सहभागी हुनेहरुलाई जानकारी गराएको हो। ती दुवै प्रणालीमा बोलको विवरणमा एकरुपता नभएमा बोल रद्द हुने केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

Esewa
Crest

यसैगरी चैत १९ गतेदेखि ट्रेजरी बिल र विकास ऋणपत्रको बोलकबोल तथा निष्कासन राष्ट्र बैंकको त्रिपुरेश्वरस्थित सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS