IME Life
Beema Board

भारतीय शेयर बजारमा भोलिबाट T+0 लागू हुँदै, अब शेयर बेचेकै दिन पैसा खातामा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । भारतीय शेयर बजारमा बिहीबार (मार्च २८)ले T+0 सेटेलमेन्ट प्रणाली लागू हुँदैछ। योसँगै शेयर किनबेच गरेकै दिन राफसफा हुने भएको छ।

T+0 सेटलमेन्ट भन्नाले शेयरको खरिदबिक्री एकैदिनमा हुनेछ। सरल भाषामा बुझ्ने हो भने दिउँसो १ः३० बजेमा बेचेको शेयरको पैसा सोही दिन अपराह्न ४ः३० बजेसम्ममा लगानीकर्ताको बैंक खातामा पैसा हुनेछ। हाल भारतीय शेयर बजारमा T+1 सेटलमेन्टले काम गरिरहेको छ। T+1 सेटलमेन्टमा शेयर बिक्री गरेपछि अर्को दिन खातामा पैसा जम्मा हुन्छ।

Prabhu
Crest

तीन महिनाअघि बजार नियामक सेबीले T+0 का लागि परामर्श पत्र जारी गरी जनवरी १२ सम्म जनतासँग राय मागेको थियो। करिब एक साताअघि सेबीले त्ंण् सेटलमेन्ट प्रणाली सुरु गर्न ६ स्टेप गाइडलाइन जारी गरेको थियो। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

17%

दु :खी

17%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS