काठमाडौं । लुम्बिनी विकास बैंकको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा बैंकको ४ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको ४ प्रतिशतका दरले हुन आउने १३ लाख ५३ हजार १२८ कित्ता शेयर सूचिकृत भएको हो । कम्पनीको वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर सूचिकृत गराएको हो ।
लुम्बिनी विकास बैंकको बोनश शेयर सूचिकृत

















