IME Life New

लुम्बिनी विकास बैंकको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंकको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा बैंकको ४ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको ४ प्रतिशतका दरले हुन आउने १३ लाख ५३ हजार १२८ कित्ता शेयर सूचिकृत भएको हो । कम्पनीको वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर सूचिकृत गराएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS