IME Life New

कर्मचारी कटौती गर्ने नाइकीको निर्णय, १७०० ले रोजगारी गुमाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तर्राष्ट्रिय स्पोर्टसवेयर नाइकीले कर्मचारी कटौती गर्ने निर्णय गरेको छ। कम्पनीले कुल कर्मचारीमा २ प्रतिशत कटौती गर्ने निर्णय गरेको हो।

कम्पनीले १ हजार ७०० कर्मचारी हटाउने भएको छ। यो संख्यामा कर्मचारी हटाउँदा कम्पनीको लागत खर्च २ अर्ब डलरले घट्ने बताइएको छ।

Esewa
Crest

कम्पनीलाई अझ राम्रो स्थानमा पुर्याउन यो निर्णय लिनुपरेको कम्पनीको प्रवक्ताले बताएका छन्। ‘यसले कम्पनीको ग्रोथ बढाउन सहयोग पुग्ने विश्वास गरेका छौँ’, उनले भने।

हाल विश्वभर यो कम्पनीमा ८३ हजार ७०० कर्मचारी कार्यरत छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS