IME Life New

भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाउने भएको छ। भारतको केन्द्रीय सरकारले प्याज निर्यातमा लगाइको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।

भारतका केन्द्रीय गृहमनत्री अमित शाहको अध्यक्षता रहेको मन्त्री समितिले प्याज निर्यात गर्न मन्जुरी दिएको छ। भारतमा प्याजको मूल्य बढ्न थालेपछि गत वर्ष डिसेम्बर ८ बाट निर्यातमा रोक लगाइएको थियो। यो प्रतिबन्धको समयसीमा आउँदो मार्च ३१ सम्म थियो। तर, तोकिएको समयसीमाभन्दा अगावै भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ।

Esewa
Crest

भारतको गुजरा र महाराष्ट्रमा प्याजको स्टकलाई ध्यानमा राखेर प्याज निर्यातको मन्जुरी दिइएको हो। जसअनुसार भारत सरकारले ३ लाख मेट्रिक टन प्याज निर्यातको मन्जुरी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS