IME Life New

टाटाको नयाँ नेक्सनले पायो ‘फाइभ स्टार’ सेफ्टी रेटिङ, ठूला र बच्चाका लागि कति सुरक्षित ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अग्रणी कार निर्माण कम्पनी टाटा मोटर्सले एउटा ठूलो उपलब्धि हासिल गरेको छ। टाटा नेक्सन फेसलिफ्टले पनि ‘फाइभ स्टार’ सेफ्टी रेटिङ पाएको हो। हालै कम्पनीले यो जानकारी दिएको हो।

नयाँ नेक्सनले ग्लोबल एनसीएपीबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ। तर, यो नेक्सनको पेट्रोल भेरियन्टमा मात्र उपलब्ध छ। यसमा नेक्सन इलेक्ट्रिक गाडी समावेश गरिएको छैन। कम्पनीका अनुसार नयाँ नेक्सनले एडल्ट र चाइल्ड प्रोटेक्सनमा राम्रो अंक पाएको छ। जसका कारण यो कारले फाइभ स्टार सेफ्टी रेटिङ पाएको हो।

Esewa
Crest

टाटा नेक्सन कम्पनीको सबैभन्दा धेरै बिक्री हुने कारमध्ये एक हो। यो कारको नयाँ र पछिल्लो मोडलले कार क्र्यास टेस्टमा फाइभ स्टार रेटिङ पाएको छ। यो कार क्र्यास टेस्ट ग्लोबल एनक्यापमार्फत गरिएको थियो। जहाँ कारले फाइभ स्टार सेफ्टी रेटिङ पाएको हो।

एडल्ट प्रोटेक्सन ओक्युपेटेन्सीको कुरा गर्दा कारले ३२.२२÷३४ अंक प्राप्त गरेको छ भने चाइल्ड प्रोटेक्सन ओक्युपेटेन्सीले ४४.५२÷४९ अंक प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS