Connect IPS
IME Life

ईभी नेपाल मोटर्सले ल्यायो भ्यालेन्टाइन्स स्किम, वुलिङ कार किन्दा सुनको हार उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा विगत ३१ वर्षदेखि व्यापारिक घराना बज्र ग्रुपले विभिन्न क्षेत्रमा व्यापार गर्दै आइरहेको छ। जसमा सेनेटरीका आइटम, बाथरुम फिटिङ, अपार्टमेन्ट, मास्क र अटोमोबाइल छन्।

बज्र ग्रुपको अटोमोबाइलअन्तर्गत ईभी नेपाल मोटर्सले भ्यालेन्टाइन्स स्किम लागू गरेको छ। जसमा वुलिङ कार किन्दा सुनको हार र लेभ्निङ स्कुटर किन्दा ग्राहकले हीराको औँठी उपहार पाउनेछन्। यो स्किम निश्चित समयका लागि लागू गरिएको कम्पनीले जनाएको छ।

Prabhu
Crest

वुलिङ गाडी २०० किलोमिटर र ३०० किलोमिटरमा उपलब्ध छ भने कार किन्नका लागि नक्साल र भैँसेपाटी शोरुम जान सकिनेछ। ग्राहकले गाडीमा ८ वर्षको वारेन्टी पाउनका साथै फाइनान्स र एक्सचेन्जको सुविधा पनि पाउनेछन्।

स्कुटर किन्न नेपालभरिको मुख्य–मुख्य सहरमा उपलब्ध छ। लेभ्निङ स्कुटर १२ वटा फरक मोडेलमा उपलब्ध छ। जसमा कलेजका विद्यार्थीदेखि अफिसको हाकिम र कृषक तथा अपांग सबैलाई हुने खालको प्रडक्ट उपलब्ध छ। लेभ्लिङ ई–स्कुटरको मूल्य १ लाख १५ हजार रुपैयाँदेखि सुरु छ। स्कुटरमा २ वर्षको वारेन्टीका साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ। कम्पनीले नेपालभरि डेलिभरीको व्यवस्थासँगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS