IME Life New

एलन मस्कलाई पछि पार्दै फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट बने विश्वकै धनीव्यक्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलन मस्कलाई पछि पार्दै फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट विश्वकै धनीव्यक्ति भएका छन्।

फोब्र्सको रियल टाइम बिलेनियर्सको तथ्यांकअनुसार मस्कलाई पछि पार्दै अर्नाल्ड विश्वकै धनीव्यक्ति भएका हुन्। उनको कुल सम्पत्ति २०७.६ अर्ब रहेको छ।

Esewa
Crest

टेस्लाको शेयरभाउमा आएको गिरावटका कारण मस्कले आफ्नो विश्वकै धनव्यक्तिको ताज गुमाएका हुन्। उनको कुल सम्पत्ति २०४.७ अर्ब रुपैयाँमा झरेको छ।

तेस्रो स्थानमा अमेजनका जेफ बेजोस तेस्रो स्थानमा रहेका छन्। उनको कुल सम्पत्ति १८१.३ अर्ब डलर रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

39%
happy

खुसी

4%
sad

दु :खी

14%
amazed

अचम्मित

32%
excited

उत्साहित

11%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS