Connect IPS
IME Life

ग्राहक सदस्यको अनिवार्य रुपमा केवाईएम भर्न सहकारीहरुलाई निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सहकारी विभागले सबै ग्राहक सदस्यको पहिचान तथा सम्पुष्टिसम्बन्धी विवरण (केवाईएम) अनिवार्य रुपमा राख्न सहकारी संघसंस्थाहरुलाई निर्देशन दिएको छ।

विभागले मंगलबार सहकारी संघसंस्थाका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। सहकारी संघसंस्थाले ग्राहकहरुको केवाईएम भरेको वा नभरेको अनुगमन गरिने पनि विभागले स्पष्ट पारेको छ।

Prabhu
Crest

ग्राहकको केवाईएम भरेरमात्र सदस्य बनाउनुपर्ने व्यवस्था विभागबाट सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संघसंस्थालाई जारी गरिएको (तेस्रो संशोधनसहित) निर्देशन, २०७४ मा रहेको छ।

सोही व्यवस्थाबमोजिम इच्छुक व्यक्तिको केवाईएम भरेरमात्र सदस्य बनाउन विभागले निर्देशन दिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS