IME Life New

ग्राहक सदस्यको अनिवार्य रुपमा केवाईएम भर्न सहकारीहरुलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सहकारी विभागले सबै ग्राहक सदस्यको पहिचान तथा सम्पुष्टिसम्बन्धी विवरण (केवाईएम) अनिवार्य रुपमा राख्न सहकारी संघसंस्थाहरुलाई निर्देशन दिएको छ।

विभागले मंगलबार सहकारी संघसंस्थाका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। सहकारी संघसंस्थाले ग्राहकहरुको केवाईएम भरेको वा नभरेको अनुगमन गरिने पनि विभागले स्पष्ट पारेको छ।

Esewa
Crest

ग्राहकको केवाईएम भरेरमात्र सदस्य बनाउनुपर्ने व्यवस्था विभागबाट सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संघसंस्थालाई जारी गरिएको (तेस्रो संशोधनसहित) निर्देशन, २०७४ मा रहेको छ।

सोही व्यवस्थाबमोजिम इच्छुक व्यक्तिको केवाईएम भरेरमात्र सदस्य बनाउन विभागले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS