काठमाडौं । सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् । कम्पनीको माघ ८ गते बसेको संचालक समितिको बैठकले नीति नियमको अधिनमा रही बैंकको स्वतन्त्र संचालक पदमा ललितपुर १४ नखिपोट निवासी कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
1705918084661सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा कार्की नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2020/02/1526621056-sindhu.gif)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)