IME Life New

भारतीय शेयर बजारमा पहिरो, सेन्सेक्सको १६ महिनायताकै खराब प्रदर्शन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजारमा बुधबार पहिरो गएको छ। विश्व शेयर बजारमा देखिएको नकारात्मक महौलबीच भारतीय शेयर बजारमा भारी गिरावट आएको छ।

आज बीएसआई सेन्सेक्समा १६०० अंकभन्दा बढीको गिरावट आएको छ। सेन्सेक्स १६२८ अंकले घटेर ७१५००.७६ को विन्दुमा बन्द भएको छ। सेन्सेक्सको यो गिरावट १६ महिनायताकै उच्च हो।

Esewa
Crest

नेसनल स्टक एक्सचेन्जको निफ्टीमा पनि आज ४६० अंकको गिरावट आएको छ। निफ्टी २१५७१.९५को विन्दुमा बन्द भएको छ।

आज एचडीएफसी बैंकको शेयरभाउमा भारी गिरावट आएको छ। यो बैंकको शेयरभाउ ७.५ प्रतिशतले ओरालो लागेको छ।

निफ्टी बैंकमा १८०० अंक अर्थात करिब ४ प्रतिशतको गिरावट आएको छ। जुन २०२२ मार्चयताकै उच्च गिरावट आएको हो। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS