IME Life New

चीनमा हाहाकार हुँदा छिमेकी जापानमा बहार, शेयर बजार ३४ वर्षयताकै उच्च स्तरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनको अर्थतन्त्रले अहिले थुप्रै चुनौतीको सामना गरिरहेको छ। पछिल्लो समय विश्वभरका शेयर बजारमा तीव्रगति अगाडि बढिरहँदा चीनको शेयर बजारले भने निकै खराब प्रदर्शन गरिरहेको छ।

नयाँ वर्ष २०२४ को सुरुआत चीनका लागि राम्रो रहने। सन् २०२१ बाट चीनको शेयर बजार ४ खर्ब डलरभन्दा अधिक झट्का लागेको छ। चीनको इमर्जिङ मार्केट इक्विटी बेन्चमार्कमा चीनको हिस्सेदारी रेकर्डस्तरमा तल झरेको छ।

Esewa
Crest

उता छिमेकी मुलुक जापानको शेयर बजारमा बहार छाएको छ। आज बिहीबार टोकियोको निक्केई इन्डेक्स ३५ हजारको विन्दुमा पुगेको छ। सन् १९९० यताकै पहिलोपटक जापानको शेयर बजार यो स्तरमा पुगेको हो। यसले जापानमा केही वर्षदेखि जारी सुस्तताको अन्त्य हुने आशा गरिएको छ।

निक्केई २२५ इन्डेक्स बिहीबार ६०८.१४ अर्थात १.७७ अंकले बढेर ३५०४९.८६ को विन्दुमा बन्द भउको छ। सन् १९९० को फेब्रुअरीपछि पहिलोपटक निक्केई यो स्तरमा पुगेको हो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS