IME Life New

पुस १८ गतेसम्म कायम शेयरधनीले शिवम् सिमेन्टको प्रस्तावित लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्न तथा सभामा भाग लिन सक्नेछन्।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४ दशमलव २५ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

Esewa
Crest

उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते शुक्रबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा आठौं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा बिहान ९ बजे शुरु हुने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS