Connect IPS
IME Life

राष्ट्र बैंकमा जागिर खुल्यो, ६७ जनालाई अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकमा सहायक द्वितीय र अधिकृत तृतीय पदमा दरखास्त आह्वान गरेको छ।

केन्द्रीय बैंकले प्रशासन र प्राविधि सेवातर्फ कुल ६७ जना कर्मचारी भर्न गर्न दरखास्त आह्वान गरेको छ। प्रशासनतर्फ सहायक निर्देशक पदमा १९ जना, सहायक निर्देशक (लेखा)मा ५ जना, सहायक निर्देशक (वाणिज्य कानुन)मा २ जना र सहायक निर्देशक (सूचना प्रविधि)मा ६ जनाका लागि दरखास्त खुलाइएको छ।

Prabhu
Crest

यसैगरी सहायक (प्रशासन)मा २० जना, सहायक (कानुन)मा ४ जना र सहायक (सूचना प्रविधि)मा ११ जनाका लागि दरखास्त आह्वान गरिएको छ।

यी पदहरुमा खुला प्रतियोगिताबाट पदपूर्ति गरिने राष्ट्र बैंकले जनाएको छ। सहायक पदका लागि कम्तीमा प्लस टु गरेको हुनुपर्नेछ। सहायक निर्देशक पदका लागि विषयगत हिसाबले स्नातकदेखि स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ।
इच्छुक उम्मेदवारले पुस २६ गतेसम्म दरखास्त दिनुपर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS