काठमाडौं । सेन्ट्रल फाइनान्सका संचालकको राजिनामा स्वीकृत भएको छ । कम्पनीका स्वतन्त्र संचालक कृष्ण प्रसाद न्यौपानेले यस संस्थाको संचालक पदबाट दिएको राजिनामा कम्पनीले स्वीकृत गरेको जनाइएको छ ।
1702542525057सेन्ट्रल फाइनान्सका संचालक न्यौपानेको राजिनामा स्वीकृत

















