IME Life New

एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा शर्मा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटडको सञ्चालकमा यज्ञ प्रसाद शर्मा नियुक्त भएका छन् । यस अघिका सञ्चालक पूरुषोत्तम लम्सालले आफ्नो पदपदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा शर्मा नियुक्त भएका हुन् । बैक सञ्चालक समितिको मंसिर २६ गते साझ बसेको बैठकले शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

1702383678690

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS