IME Life
Beema Board

छिमेक लघुवित्तको लाभांश घोषणा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको सोमबार (मंसिर २५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ४२ करोड ५३ लाख १० हजार ३०० रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने १४ करोड १७ लाख ७० हजार १०० रुपैयाँबराबरको बोनस शेयर र १० प्रतिशतले हुन आउने २८ करोड ३५ लाख ४० हजार २०० रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

Prabhu
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने संस्थाले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS