IME Life New

छिमेक लघुवित्तको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको सोमबार (मंसिर २५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ४२ करोड ५३ लाख १० हजार ३०० रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने १४ करोड १७ लाख ७० हजार १०० रुपैयाँबराबरको बोनस शेयर र १० प्रतिशतले हुन आउने २८ करोड ३५ लाख ४० हजार २०० रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

Esewa
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS