IME Life New

साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको आज बिहान ८ बजे बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २०४.४४ रुपैयाँको कुल २० प्रतिशतले हुनाले ६६ करोड ६३ लाख २३ हजार ६४०.८९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Esewa
Crest

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने ४९ करोड ९७ लाख ४२ हजार ७३०.६७ रुपैयाँबराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने १६ करोड ६५ लाख ८० हजार ९१०.२२ रुपैयाँले हुन आउने नगद लाभांश (करसहित) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS