IME Life New

लुम्बिनी विकास बैंकको ३७ हजार बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंकको ३७ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको ३७ हजार ३१९ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको शेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

यसअघि विद्यमान संस्थापक शेयरधनीहरुलाई शेयर बिक्री खुला गरिएकोमा खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिएको बैंकले जनाएको छ।

इच्छुक १५ दिनभित्र शेयर खरिदका लागि काठमाडौंको डिल्लीबजारस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS