IME Life New

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गतको विजेतालाई पुरस्कार रकम प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजनाअन्तर्गतका विजेता धनगढीका आनसिंह बोहरालाई पुरस्कार रकम हस्तान्तरण गरिएको छ।

एक कार्यक्रमको आयोजना गरी बोहरालाई डिशमिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले नगद रु. १ लाख हस्तान्तरण गरेका हुन्। गत कात्तिक २० गते भएको लक्की ड्रमार्फत धनगढीका बोहराले नगद रु. १ लाख जितेका थिए।

Esewa
Crest

डिशहोमले दसैँतिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको थियो। उत्साहजनक रुपमा यो योजनाको लाभ उठाई रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकलाई धन्यवाद दिँदै कमपनीले हरेक हप्ता नगद रु. १ लाख जित्न सफल भएका सम्पूर्ण विजेतालाई बधाइ दिएको छ। निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजना ल्याउने जनाएको छ। यसबाटा ग्राहकले लाभ उठाउने विश्वास कम्पनीले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS