IME Life New

गुराँस लघुवित्तले लाभांश नदिने, वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश वितरण नगर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको शनिबार (मंसिर १६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो। गत आर्थिक वर्षको अन्त्यसम्म कायम वितरणयोग्य मुनाफ सञ्चित गर्ने निर्णय पनि बैठकले गरेको छ।

Esewa
Crest

सञ्चालक समितिबाट भएको निर्णयसहितको वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९मा गुराँस लघुवित्तले ४ प्रतिशत बोनस शेयर र ०.२१०५ प्रतिशत नगद लाभांश गरी कुल ४.२१०५ प्रतिशत लाभांश वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS