IME Life New

आफ्ना शेयरधनीलाई पुरानो नगद लाभांश बुझिलिन डिप्रोक्स लघुवित्तको आग्रह

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । कम्पनीले विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश कतिपय शेयरधनीले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले उक्त लाभांश लिन आग्रह गरेको हो ।

नगद लाभांश लिन बाँकी रहेका शेयरधनीले आफ्नो शेयर प्रमाणपत्र का साथ आफ्नो कुनै परिचय पत्र लिई वा विभिन्न आवमा कम्पनीको शेयरधनी रहेका तर हाल आफ्नो शेयर विक्री गरिसकेका शेयरधनीले कागजातको प्रतिलिपी सहित कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड नक्साल काठमाडौंमा सम्र्पक गरी लाभांश बुभिलिन सक्नेछन् ।

Crest

पाँच वर्ष भन्दा पुरानो बुझिलिन बाँकी रहेको नगद लाभांश रकम कम्पनी ऐन २०६३ बमोजिम लगानाीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS