IME Life New

मनकामना स्मार्ट लघुवित्तले नबाँड्ने भयो लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९÷८०का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

संस्थाको सञ्चालक समितिको बिहीबार (मंसिर १४ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ। उक्त आर्थिक वर्षका लागि बोनस शेयर र नगद लाभांश वितरण नगर्ने निर्ण भएको कम्पनी सचिव कुलमणि ज्ञवालीले जानकारी दिए।

Esewa
Crest

उक्त आर्थिक वर्षको नाफा–नोक्सानलगायतको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS