IME Life New

इन्फिनिटी लघुवित्तको ६६ हजार बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ६६ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको ६६ हजार ३३४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक शेयरधनी र सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

Esewa
Crest

यसअघि पनि संस्थाले संस्थापक समूहको शेयर बिक्रीमा राखेको थियो। तर, त्यतिबेला आंशिक रुपमा मात्रै शेयर बिक्री भएको थियो। अहिले फेरि बाँकी रहेको संस्थापक शेयर बिक्रीमा राखिएको संस्थाले जनाएको छ।

इच्छुक संस्थापक र सर्वसाधारणले १५ दिनभित्र शेयर खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन नवलपरासीको गैंडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS