IME Life New

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संसथाले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको बुधबार (मंसिर १३ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफा हाल कायम चुक्तापुँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार ९५६ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १७ करोड २१ लाख ६१ हजार ८९२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्र्रस्तावत गरेको छ। जसमा ७.५ प्रतिशतले हुन आउने ८ करोड ६० लाख ८० हजार ९४६ रुपैयाँबराबरको बोनस सेयर र ७.५ प्रतिशतले नै हुन आउने ८ करोड ६० लाख ८० हजार ९४६ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

Esewa
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS