IME Life New

कुमारी बैंकको १ हजार २०७ कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले १ हजार २०७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले अम्बर बहादुर तारमी मगरको नाममा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रारको कार्यालय नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

बैंकले तोकिएको उक्त समयभित्र बैंकको कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ति वा संघ संस्थाका लागि शेयर विक्री गर्ने जनाउको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS