IME Life New

लाभांश वितरण नगर्ने हिमालयन लघुवित्तको निर्णय, वितरणयोग्य मुनाफा सञ्चित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश वितरण नगर्ने भएको छ। संस्थाको सञ्चालक समितिको शुक्रबार (मंसिर ८ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। उक्त आर्थिक वर्षको अन्त्यमा कायम गरेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय पनि पनि संस्थाले गरेको छ।

वितरणयोग्य मुनाफा सञ्चित गर्दै लाभांश वितरण नगर्ने प्रस्तावसहितको वित्तीय विवरणहरु स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने संस्थाले जनाएको छ। राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेस गर्ने संस्थाले निर्णय गरेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS