IME Life New

शेयरधनीलाई पुरानो लाभांश बुझिलिन स्वावलम्बन लघुवित्तको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६३/६४ देखि २०७३/७४ सम्मको नगद लाभांश हालसम्म पनि बुझिलिन बाँक रहेकाले उक्त नगद लाभांश लिन आग्रह गरेको हो ।

सूचना प्रकाशित भएको मितीले ३५ दिनभित्र शेयरधनीले आफ्ना शेयर प्रमाणपत्रका साथै परिचयपत्र लिई वा उल्लेख्ति आवमा शेयरधनी रहेको तर हाल शेयर विक्री गरिसकेका शेयरधनीले आवश्यक कागजात सहित कमपनीको शेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेड सञ्चय कोष भवन ठमेलमा सम्पर्क गर्नुपर्नेछ ।

Esewa
Crest

साथै आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्मको बुझिलिन बाँकी रहेको नगद लाभांश रकमहरु पनि कम्पनीको शेयर रजिष्ट्रार हिमालयन क्यापिटलबाट लिन कम्पनीले शेयरधनीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS