IME Life New

बजारमा बढ्यो नगद परिचालन, सरकारी कोषमा पनि १.२५ खर्ब बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बजारमा नगद परिचालन बढेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो।

राष्ट्र बैंकको तथ्यांकअनुसार बजारमा गत कात्तिक मसान्तसम्म ६ खर्ब ७७ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ नगद परिचालित छ। गत असार मसान्तसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ नगद परिचालित थियो।

Esewa
Crest

गत असारको तुलनामा कात्तिकमा ८.३४ प्रतिशत अर्थात ५२ अर्ब १८ करोड ८५ लाख रुपैयाँले नगद परिचालन बढेको छ।

पछिल्लो ४ महिनाको सरकारी कोष पनि बढेर १ खर्ब २५ अर्ब ४५ करोड ९ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत असारमा सरकारी कोषमा ४५ अर्ब ८ करोड ९४ लाख रुपैयाँमात्र थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS