Connect IPS
IME Life

नेप्सेमा १ अर्ब ३४ करोडको कारोबारः यी हुन् सर्वाधिक भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिजो दोहोरो अंकले घटेको बजारमा आज भने करिब १० अंकले वृृद्धि भएको छ । आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक ९ दशमलव ८७ अंकले बढेर १,८६० दशमलव २० को विन्दुमा कायम भएको छ ।

आज १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार हुँदा नविल बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । आज यस बैंकको १३ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सोनापुर मिनरल्सको ९ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा जिआइसी इन्स्योरेन्सको ५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफ इन्स्योरेन्सको ५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS