IME Life New

नेप्सेमा १ अर्ब ३४ करोडको कारोबारः यी हुन् सर्वाधिक भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो दोहोरो अंकले घटेको बजारमा आज भने करिब १० अंकले वृृद्धि भएको छ । आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक ९ दशमलव ८७ अंकले बढेर १,८६० दशमलव २० को विन्दुमा कायम भएको छ ।

आज १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार हुँदा नविल बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । आज यस बैंकको १३ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सोनापुर मिनरल्सको ९ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा जिआइसी इन्स्योरेन्सको ५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफ इन्स्योरेन्सको ५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS