IME Life New

विन नेपाल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा खनाल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा जीवन खनाल नियुक्त भएका छन् । संस्थाको असोज २९ गते बसेको संचालक समितिको बैठकले बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं. ६ अनन्तपुर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ७ कुमारीगल निवासी खनाललाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ती गरेको हो । उनले मंसिर ५ गते नै पदभार ग्रहण गरिसकेका छन् ।

1700565507189

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS