Connect IPS
IME Life

युनिलिभर नेपालको ३०औं वार्षिक साधारण सभा मंसिर २६ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले ३०औं वार्षिक साधारण सभा मंसिर २६ गते गर्ने भएको छ । सभा काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा दिउँसो ४ः३० बजे शुरु गर्ने कम्पनीले जनाएको छ । सभाले प्रतिकित्ता १ हजार ५८० रुपैयाँ दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १२ देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा मंसिर ११ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS