काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कपिल ढकालले पाएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिले बैंकको सीइओ श्रीचन्द भट्टको राजिनामा स्वीकृत गरेर अर्को व्यवस्था नभएसम्मका लागि ढकाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । उनी बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुन् ।
1700457210785प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।