IME Life New

कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा खनाल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल नियुक्त भएका छन्। बैंकको हिजो मंसिर १ गते बसेको संचालक समितिको बैठकले खनाललाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

यस अघि उनी बैंकका डेपुटी सीइओ थिए। कुमारी बैंकले एनसीसी बैंकलाई गाभ्नु अघि खनाल कुमारी बैंकको सीइओ नै थिए। कुमारी बैंकले एनसीसी बैंकलाई गाभेपछि उनी बैंकको डेपुटी सीइओ भएका थिए भने एनसीसीका रमेशराज अर्याल सीइओ भएका थिए। रमेशराज अर्यालले राजिनामा दिएपछि कुमारी बैंकको सीइओमा रामचन्द्र खनाल नियुक्त भएका हुन्।

Esewa
Crest

खनाल चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । उनको बैंकिङ क्षेत्रमा डेढ दशक लामो अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS