IME Life New

कृषि विकास बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर मंसिर १ गतेदेखि लागू हुनेछ ।

बैंकको ब्याजदर मुद्दति निक्षेप संस्थागत तर्फ एकल अंकमा रहेको छ भने व्यक्तिगत तर्फ दोहोरो अंकमा रहेको छ । व्यक्तिगत तर्फ ९.०१० देखि १०.५१२ प्रतिशतसम्म रहेको छ । संस्थागत तर्फ ८.०१२ प्रतिशत रहेको छ । बैंकको मुद्दति निक्षेप खाता १२ वटा रहेका छन् । कात्तिक महिनामा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२६ देखि १०.७६ प्रतिशतसम्म रहेको छ । संस्थागत तर्फ ८.२६ प्रतिशत रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS