IME Life New

नेप्सेमा दुई कम्पनीको हकप्रद शेयर सूचीकृत,कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा दुई कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । नेप्सेमा अपि पावर कम्पनीको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता र मल्टीपर्पस फाइनान्सको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

मल्टीपर्पस फाइनान्सले गत भदौ १० गते देखि ३१ गते सम्म निष्कासन गरेको ३५ प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो । अपि पावर कम्पनीले साउन ३१ गते देखि भदौ १९ गते सम्म निष्कासन गरेको ४० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।

Esewa
Crest

यी दुबै कम्पनीको हकप्रद शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS