IME Life
GBIME

प्रभु बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक तर्फको ५ लाख ६३ हजार ७७८ कित्ता शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याइएको हो ।

ईच्छुक लगानीकर्ताहरूले आगामी १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । बैंकले प्रभु ग्रुप प्रालिको नाममा रहेको ४ लाख ९७ हजार ३६९ कित्ता, जानुका खड्काको नाममा रहेको २७ हजार कित्ता र कृष्ण प्रसाद पोखरेलको नाममा रहेको ३९ हजार ४०९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS