Connect IPS
IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दशैंपछिको आज पहिलो शेयर कारोबारमा नेप्से परिसूचक भारी अंकले घटेको छ । आज साताको पहिलो दिन नेप्से परिसूचक २८ दशमलव १८ अंकले घटेर १,८७५ दशमलव ५६ को विन्दुमा कायम भएको छ । आज २८ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने २०० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक राताम्मे भएका छन् ।

आज ७४ करोड २९ लाख २५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ४ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको २ करोड ४७ लाखको कारोबार भएको छ । सिटिजन लाइफको २ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS