IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दशैंपछिको आज पहिलो शेयर कारोबारमा नेप्से परिसूचक भारी अंकले घटेको छ । आज साताको पहिलो दिन नेप्से परिसूचक २८ दशमलव १८ अंकले घटेर १,८७५ दशमलव ५६ को विन्दुमा कायम भएको छ । आज २८ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने २०० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक राताम्मे भएका छन् ।

आज ७४ करोड २९ लाख २५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ४ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको २ करोड ४७ लाखको कारोबार भएको छ । सिटिजन लाइफको २ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS