IME Life New

विपिडब्लु र सामुदायिक लघुवित्त गाभिने, गरे सम्झौतापत्रमा हस्ताक्षर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्त आपसमा गाभिने भएका छन्। असोज ३० गते भएको लघुवित्तको विशेष साधारणसभाको निर्णय अनुसार आपसमा गाभिने सम्झौता गरेको हो।

सम्झौता अनुसार विपिडब्लु लघुवित्तको एक शेयर बराबार सामुदायिक लघुवित्तको ० दशमलव ८५३५ कित्ता शेयर कायम हुनेगरी मर्जरमा जाने सम्झौता गरेका हुन्। मर्जर सम्झौता गरेसँगै लघुवित्तहरुले नेपाल राष्ट्र बेंका सैद्धान्तिक स्वीकृति मागेका छन्। राष्ट्र बैंकको स्वीकृतिपछि मर्जरसम्बन्धि थप प्रकृया अघि बढ्ने लघुवित्तले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS