Connect IPS
IME Life

राष्ट्रिय वाणिज्य बैंकले सबै प्रकारको व्याज भुक्तानीमा ५% छुट दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याज छुट दिने भएको छ । बैंकले नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, न्यु दँया भिन्तुना र छठ पर्वको अवसरलाई लक्षित गर्दै ब्याज छुट दिइने जनाएको छ । बैंकले आरबीबी गज्जबको अफर अन्तर्गत आफ्ना ग्राहकहरुलाई यस्तो सुविधा दिन लागेको हो ।  छुट २०८० कार्तिक मसान्तसम्म व्याज भुक्तानी गर्ने सम्पुर्ण ऋणीहरुलाई सबै प्रकारको व्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिइने उल्लेख गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS